द ८८४८ को १२:४३ मार्च १५ मा ।

Get real time updates directly on you device, subscribe now.

इ नेपाल
देवराज दुलाल
सिड्नी,अस्ट्रेलिया

द ८८४८ द्वारा प्रस्तुत १२:४३ लाइ रोयल पाण्डेले डिरेकटेड गरेका छन् भने मौसम सापकोटाले कथा लेखेका छन् । सिनेटोग्राफी र इडीट गौरव कंडेलले गरेका छन् र सुमित झाले पनि इडीटमा साथ दिएका छन्। प्रतिभा र सिजल को स्वोर ओभर रहेको एस कथामा नबिन केसी ,अनिल के ठाकुर,मौसम, रोयल पाण्डे जस्ता कलाकरको अभिनय रहेको छन । मौसम सापकोटालाइ यस चलचित्रमा मुख्य पात्रोको रुपमा देख्न सकने छ।

एउटा सानो कथा २२ वर्षदेखी नेपाली समाजमा हुर्केको मान्छे उनि र त्यसपछि अस्ट्रेलियाको यात्रा,त्यो यात्रा त्यती सजिलो भने थिएन नेपालमा बसेर सोचेको र भोग्दा बिल्कुलै फरक यियो। सुरुवातमा एकदमै गाह्रो भयो तर बिस्तारै यताको समाजमा घुल्न थाले। घडीको सुई सँग चल्न थाले उनि घरको ऋण चुक्ता गर्न दिनरात नभनी काम गर्न थाले, पैसानि कमाउन थाले तर भित्रभित्रै उनि एक्लो भएको महसुस गर्न थाले । घरपरिवारबाट टाढा, आफ्नो पहिचान, संस्कृतिबाट परिस्थितीले टाढिएको एउटा केटा उनि तर समाज र साथीभाइहरुले “पैसा छापिराहेको” देख्छन, विदेशको रमणीय सहरहरूमा मोज गरेको देख्छन तर त्यही विदेशको सहरमा भौतारिएको कसैले देख्दैनन् हो येस्तै देखाई भोगाइ बाट जन्मियो १२:४३। आफुलाई पात्र बनाएर बेदेशिएका नेपाली को पिडा यस कथामा समेटेका छन्। साभार: (नबिन केसी)

आफुले देखेका सुनेको र भोगेको घटनालाइ जस्ताको त्येस्तै प्रस्तुत गर्न खोजेका छन् उनले यस चलचित्रमा , प्रवासमा बसेका हरेक नेपालीको भोगाइलाइ आफु पात्रको रुपमा बिस्लेसन गर्दै बनाइएको चलचित्र हो यो १२:४३ उनि बताउछन् । मार्च १५ तारिकका दिन इयुटुबमा उपलब्द हुने र सम्पूर्ण को माया ममता र साथ को अपेक्क्ष्या राख्दै सबैले हेरेदिनु हुनेछ र सल्ला सुजब दिनु हुनेछ भन्नेमा हामी बिसोस्त छौ।

Get real time updates directly on you device, subscribe now.

Comments are closed.