नआरनए द्वारा एआइबिटी(AIBT) कलेजका विद्यार्थी संग सम्बन्धित बिषयमा भलाकुसरी कार्यक्रम,सम्पूर्ण विद्यार्थीलाई उपस्तिती हुन आग्रह।

Get real time updates directly on you device, subscribe now.

नेपाल
देवराज दुलाल
सिड्नी, अस्ट्रेलिया

सिड्नीको रक्डेल इस्थित इन्द्रेणी फंशन सेन्टरमा २१ फेब्रवोरी दिउसोको दुइ बजे सम्पूर्ण पिडित विद्यार्थी संग छलफल कार्यक्रम हुने भएको छ।नआरनए द्वारा प्रतक्क्ष्य विद्यार्थी संग भेटेर भलाकुसारी गर्ने र कसरि अगाडी बढ्ने जस्ता सल्ला सुजाबकालागि पिडित विद्यार्थीलाइ नन्द गुरुङ
सम्पूर्ण विद्यार्थीहरुलाई उपस्तिती हुन आग्रह गर्नुहुन्छ।
यस कार्यक्रममा एक आपसमा आफ्ना कुरा राख्ने र आगाडी बढ्ने सल्ला गरिने साथै सरकार संग पनि कुरा भैरहेको र विद्यार्थीलाई केहि मात्रमा हामी पहल गर्न सक्छौ भन्ने विश्वासका साथ एस भेटघाट कार्यक्रम राखिएको हो।

Get real time updates directly on you device, subscribe now.

Comments are closed.