मेल्बोर्नमा एक दिने उद्घोषण तालिम सँचालन हुँदै

Get real time updates directly on you device, subscribe now.

International Nepalese Artist Society INAS अस्ट्रेलिया र Melbourne Nepalese community MNC West को संयुक्त आयोजनामा आगामी १६ फेब्रुअरी २०१९का दिन मेल्बोर्नको कोबर्ग नर्थ मिटीङ हलमा एक दिने उद्घोषण तालिम सन्चालन हुने भएको छ।

सेभेन इपिक ईन्टर्टेन्मेनट, रोयल वेस्टर्न क्लब, बिएमडब्लु एजुकेसन कन्सल्ट्यान्सी र न्यु कन्सेप्ट फाईनान्सको सहयोग रहेको यस कार्यक्रम बिहान एघार बजे देखी पाँच बजे सम्म सँञ्चालन हुनेछ। 

केहि सिट बाँकी रहेको हुँदा यि व्यक्तिहरुलाई सम्पर्क गर्न सक्नु हुनेछ।

Contact Person:

Shankar Thapa (MNC WEST ): 0412779860

Raj Adhikari (7 EPIC Entertainment): 0406434321

Abinash Neupane (INAS Australia):0414390675

स्थान – Coburg North Meeting Hall 

ठेगाना – 19/180 Gaffney Street (Coles Site), Coburg North

मिति – 16 /02 / 2019 

समय 1100 am – 5 pm

Get real time updates directly on you device, subscribe now.

Comments are closed.