eNepal

मेल्बोर्नका आकाशको “के गर्छसमा” मिस्टा र अङ्कितको फिचर (भिडीयो)

मेल्बोर्न/ उच्च शिक्षा अध्ययन गर्न अस्ट्रेलीयाको मेल्बोर्न आएका आकाश ढुङ्गेलले अध्ययनसँगै आफ्नो रुचीको सङ्गीतलाई मूर्त रुप दिदै के गर्छस नामक गीत बजारमा ल्याएका छन्। देशको वर्तमान स्थिती, भ्रस्टाचार, राजनितीक अवस्था, अनि युवाहरुको विदेश पलायनको दर्दनाक स्थितीलाई यस गीतमा उजागर गरिएको छ। शुन्दर देश नेपालमा भएका व्यथितीहरुको बुलन्द आवाज रहेको छ यो गीतमा। 

के गर्छसमा डिजे मिस्टा व्लिङ्क र अङ्कीत थापाले फिचर रहेको छ।  

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

मेल्बर्न निवासी विश्व गौडेलको अर्को बेजोड प्रस्तुती मुनाको चर्चा बजारमा

Manoj Poudyal

प्रकृती श्रेष्ठ र पल अभिनीत “तिमीनै साहारा” बजारमा

Manoj Poudyal