अस्ट्रेलियामा हुण्डीको नाममा ठगी

Get real time updates directly on you device, subscribe now.

अस्ट्रेलियाको नेपाली समाजमा हुण्डीको चपेटामा धेरै बिद्यार्थीहरु परेको जानकारी प्राप्त भएको छ | भर्खरै प्राप्त जानकारी अनुसार,केहि युवाहरुले बिना शुल्क नेपाल पैसा पठाईदिन्छौ भन्दै धेरै मानिसहरुसंग रकम लिने तर उक्त रकम नेपालमा आफ्नो आफन्तहरुको हातमा नदिने गरेको तथ्य पिडित पक्ष्यबाट बाहिरिएको छ |

 बिशेषत: बिद्यार्थीहरु यसको शिकार भएको जानकारी प्राप्त भयको छ | बिद्यार्थीहरुले आफ्नो कलेज सुल्क तिर्न भनि नेपालबाट मगाएको भारी रकम उनीहरुले फत्ते पारेको गुनासो पिडितहरुले गर्नुभएको छ | यहाँ सम्मकि, आफ्नो परिवारले पठाइदिएको रकम उपलब्ध गराईदिन अनुरोध गर्दा, ति युवाहरुले निकै चलखेल गर्ने गरेको समेत पिडितहरुको दावी छ | 

पिडित पक्ष्य भन्नुहुन्छ, उनीहरुले नक्कली बैंक चेक, र पैसा जम्मा गरेको रसिद तयार पारि, रकम बैंकमा जम्मा भैसकेको र दुइ या तिन दिन भित्र आइपुगी सक्ने जानकारी दिन्छन , तर पैसा खातामा कैले आउदैन | त्यतिमात्र नभई उनीहरुले दिएको हरेक चेक बाउन्स हुने गरेको छ | 

यस्ता घटनाहरुलाई रोकथाम गर्नु अत्यन्त जरुरि भयको छ | यसको मात्र एउटा समाधान रहेको छ, ‘आइ यमि’ | तपाइले मेहेनत गरि रात दिन नभनी संगालेको धन किन जोखिममा पार्नु हुन्छ | ‘आइयमी’ गर्नुस सुरक्षित पैसा लेनदेन गर्नुस, अनि समाजमा हुने यस्ता ठगिको सिकार हुनबाट बच्नुस | 

सबै जनमानसमा यस्ता व्यक्तिहरुबाट सचेत रहन आग्रह गर्दछौ |

Get real time updates directly on you device, subscribe now.

Comments are closed.