सिड्नीमा भीटेन र समिर आचार्यले आजको साझ तताउदै।

Get real time updates directly on you device, subscribe now.

देवराज दुलाल
सिड्नी, अस्ट्रेलिया

अस्ट्रेलियामा नेपाली कार्यकम अइलेको समएमा आएर निकै चर्चित बन्दै गएको छ,नेपाल बाट नेपाली कलाकार देखि गाएक गायिकाहरु संगै रम्न नेपालीहरु आतुर हुन्छन भने आफ्नो काम पडाइको थकाई मार्ने एउटा चौतारी बनेको छ नेपाली कार्यक्रम । चुरोट, हालखबर, सिमसिमे पानि जस्ता र्याप बाट चर्चा कमाउन सफल भएका बच्चा देखि युवा नेपालीले मन पराउने र्यापर भीटेन र पिच रोड, घाममा सुकाइदेउ, दुनिया बेग्लै छ जस्ता गित बाट चर्चामा आउनु भएका समिर आचार्यले आज बेलुका सिड्नीको, रक्डेल इस्थित इन्द्रेणी फङ्गसंन सेन्टरमा सम्पूर्ण सिड्नी बासिलाइ मनोरंजन गराउने भएका छन्। सिड्नीमा रहेका नेपालीहरु एस कार्यकम हेर्न आतुर रहेका छन् भने आजको साझ निकैनै रमाइलो हुने कुरामा बिसोस्त हुन सकिन्छ।

मायालु इन्टरटेनमेंट द्वारा आयोजना गरिएको एस कार्यकम एक्सपट एडुकेसन भिसा सर्विसले इस्पोंसर गरेको छ। बेलुकाको ७ बजे देखि सुरु हुने एस कार्यकर्म बहानको २ बजे सम्म हुने मायालु इन्टरटेनमेंटले बताएको छ भने सम्पूर्ण सिड्नी बासीलाई एस कार्यक्रममा उपस्तित भै कार्यक्रमको शोभा बडाइदिन हुन भीटेन र समिर आचार्यले अनुरोध गरेका छन्।

Get real time updates directly on you device, subscribe now.

Comments are closed.