प्रिय मेरी प्रिय भन्दै आए मेल्बोर्नका लोकप्रीय जोडी विजय कटुवाल र सिमरोन बस्नेत

Get real time updates directly on you device, subscribe now.

नेपाली सुगम संगीतको क्षेत्रमा अलग पहिचान स्थापित गराउन सफल हस्ती द्वय सत्यराज आचार्य र मेलीना राईको श्वरमा रहेको “प्रिय मेरी प्रिय” हाईलाईट्स नेपालमार्फत बजारमा आएको छ। दिपक सिलवालको सङ्गीत रहेको सो गीतलाई बि बि थापाले लेखेका हुन्। 

यस गीतको छायाङ्कन अस्ट्रेलीयाका बिभीन्न रमणीय स्थानहरुमा भएको छ। यस गीतमा मेल्बोर्नको नेपाली समुदायमाँझ लोकप्रिय जोडी विजय कटुवाल र सिमरन बस्नेतको अभिनय रहेको छ भने कोरियोग्राफी सिमरन आफैको रहेको छ। यस गीतलाई IVM Films मार्फत जिवन रसाईलीले निर्देशन र सम्पादन गरेका हुन्। 

साहास शाक्यको एरेन्ज रहेको प्रियलाई शम्भु कुमार टन्डुकारले मिक्सिङ गरेका हुन्। एलीसा महर्जनको सृङ्गार हो भने साक्छी अपेरल्सको वार्डरोव रहेको छ। 

Get real time updates directly on you device, subscribe now.

Comments are closed.