eNepal

सभामुख महरा शिर्ष नेताको सम्पर्कमा, राजीनामा दिने संकेत

काठमाण्डौ, १ अक्टुवर। बलत्कारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले घटनाबारे छानबिनका लागि सहज वातावरण बनाउन आफु तयार रहेको बताएका छन ।

अहिले महरा पार्टीका शिर्ष नेताहरुको निययित सल्लाहमा रहेकाले सम्भवत उनले एक दुई दिनभित्रै राजिनामा दिन सक्ने उनी निकट स्रोतले जानकारी दिएको छ ।

सभामुख महराले पुष्पकमल दाहाल प्रचण्डसँगको सल्लाहमा निणर्य लिनसक्ने स्रोतको दाबी छ । अहिले शिर्ष नेतालाई घटनाबारे जानकारी भईरहेको र घटना सार्वजनिक भएपछिको परिस्थितीलाई सम्हाल्ने स्थितिमा शिर्ष नेताहरु रहेको पनि स्रोतको भनाई छ ।

आइतबार राति मादक पदार्थ सेवन एक महिलाको कोठामा गएर यौन दुर्व्यवहारको घटना सार्वजनिक भएपछि सभामुखले अहिले तीब्र आलोचना खेपिरहेका छन् ।

यद्यपीः सभामुखले भने सार्वजनिक घटना आफुलाई फसाउन खोजेको बताउदै आएका छन भने उनको नीजि सचिवालयले पनि घटनाबारे बचाउ गर्दे घटनाको खण्डन गरिसकेको छ ।सभाम्ख महरासंग सम्पर्कगर्न खोज्दा सम्पर्क हुन सकेन ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349