लोकप्रीय प्रस्तोता रिमा बिश्वकर्माको साथ डेट जानलाई स्मार्ट एक्सीसले ल्यायो गजबको अफर

Get real time updates directly on you device, subscribe now.

अबको केही हप्तामा नेपाल आईडल सिजन २का टप छ प्रतिस्पर्धी अस्ट्रेलीया टुरमा आउँदैछन्। साथमा लोकप्रीय प्रस्तोता मोडल एबम् नायिका रिमा विस्वकर्मापनि यस टुरमा सहभागी हुँदैछिन्। आफ्नो जादुमयी आवाजबाट लाखौ नेपालीको मन जित्न सफल रिमासँग डेटमा त्यो पनि वल्ड दरबार रेस्टुरेन्टमा जाने अबसर जुराउँदै छ स्मार्ट एक्सिसले। 

डेटमा जानलाई यो लिङ्कमा गएर लिङकलाई कपी गर्नुहोस् र आफ्नो फेसबुकमा सेयर गर्नुहोस् र भन्नुहोस् आफ्नो मन पर्ने प्रतिस्पर्धीसँग डिनर किन जाने। उत्कृस्ठ जवाफ मध्यबाट सात बिजयीले नेपाल आईडलका टप छ प्रतिस्पर्धी र कार्यक्रम प्रस्तोता रिमा बिश्वकर्मासँग डिनर डेट गर्ने अवसर पाउँनेछन्।

के तपाई आफ्नो मन परेको आइडल संग DINNER DATE जान चाहनु हुन्छ?❤️HOW ABOUT A DINNER DATE WITH ONE OF YOUR FAVOURITE TOP…

Smart Access Events, Movies and Mediaさんの投稿 2019年1月6日日曜日

नेपाल आईडल २ मेल्बोर्नको द बिल्बोर्ड भेन्युमा ३ फेब्रुअरीका दिन हुँदैछ। यस कार्यक्रमलाई स्मार्ट एक्सिसले मेलबोर्नमा आयोजना गर्न लागेको हो।

साथसाथै मार्केटीङ पाट्नरको रुपमा रहेको हाम्रो ईभेन्ट्सका डाईरेक्टर बिपीन बस्नेतको जानकारी अनुसार २० फेब्रुअरीका दिन कोबर्ग लेकमा बार्बेक्यु कार्यक्रम पनि रहेको छ जहाँ निशुल्क खाना लगायत बिभीन्न रमाईला कृयाकलापहरु हुने भएको छ।

Get real time updates directly on you device, subscribe now.

Comments are closed.