जापानमा यस्ता काम गर्न पाईने

Get real time updates directly on you device, subscribe now.

हाल २७ वटा विविध शीर्षकका भिसामा जापानमा बस्न पाइनेछ, जसमा अब दुईवटा थपेर २९वटा भिसा प्रदान गर्ने तयारी गरिँदैछ।

त्यसमा अर्धदक्ष र दक्ष कामदार छुट्याइएको छ, जसको भिसा अवधि पाँच वर्ष कायम गरिएको छ। दक्ष कामदारको हकमा भने भिसा नवीकरण हुनसक्छ। यो खबर आजको साप्ताहिकले छापेको छ।

यो नीतिअन्तर्गत करिब १४ वटा औद्योगिक क्षेत्रमा कामको अवसर पाइनेछ, जसमा होटल, रेस्टुराँ, निर्माण, कृषि, उद्योग, नसिङ केयर आदि छन्।

भाषा र सीप अनिवार्य गरिएको छ र भाषा परीक्षमार्फत कामदार छनोट गरिनेछ।

Get real time updates directly on you device, subscribe now.

Comments are closed.