The Ron J Foundation द्वारा नेपालमा रहेका बालबालिकाहरुलाई सहगोग।

Roshan Khatiwada Sydney, Australia

Get real time updates directly on you device, subscribe now.

पछिल्लो समएमा आएर समाजसेवा तथा समाजमा हित हुने खालको काम गर्न युवाहरु आग्रसर बन्दै गएको देखिन्छ। देश तथा शोदेशमा पनि बिबिन्न सामाजिक सस्थाहरु देख्न सक्छौ जसले समाजमा आर्थिक आवस्था कम्जोर भएका, आनाथ बालबालिकालाइ समेट्ने गरेको पाइन्छ। घर परिवार बाट टाढा भएका प्रबासमा बस्ने नेपालीमनहरु पनि आफ्नो देशको लागि केहि गर्नु पर्छ भन्ने सोचले समाज सेवा गर्दै आएको हामी देख्न सक्छौ। येस्तै एक उदाहरण दिन सफल भएका छन् नेपाल रिपोर्टसका सीइओ रोशन खातिवोड़ा। विद्यार्थी भिसामा अस्ट्रेलिया आउनु भएका रोशन खातिवोड़ा भिभिन्न किसिमका सामाजिक कामहारुमा अग्रसर हुनुहुन्छ। नेपाल रिपोर्टसलाइ बिस्वसिलो मेडियाको रुपमा चिनाउदै र अस्ट्रेलियामा रहनु भएका सम्पूर्ण नेपालीहरुको मन जित्न सफल हुनुहुन्छ रोशन खातिवोड़ा।

येसै गरि अस्ट्रेलियामा मात्र नभई नेपालमा पनि केहि गर्नु पर्छ, हामीले नगरे कस्सले गर्ने, अइले नगरे कहिले गर्ने भन्ने सोच भनाएर सामाजिक कामलाइ अगाडी बडाउनका लागि The Ron J Foundation को ईस्थापित गर्नु भएको छ । आफै सीइओ को रुपमा एस फ़ोउनंडेसन् खोल्नुभएका रोशन खातिवोड़ाले नेपालमा रहेका आनाथ,बेसाहारा बालबालिकाहरुलाई सहयोग गर्ने हितुले खोलिएको हो । The Ron J Foundation ले पहिलो Round on Ron 2 गरेर अस्ट्रेलियाको सिड्नीमा बस्ने नेपाली सहयोगी मनहरु संग कार्यक्रममा उठेको रकम नेपालमा रहेका असहरा बालबालिकाहरुका लागि ४१७५० नेपाली रुपया टीच फर नेपाल सस्था द्वारा सहयोग गरेका छन्। आगामी दिनहरुमा पनि येस्तै किसिमका कार्यक्रमहरु आयोजना गर्दै नेपालमा रहेका बालबालिका हरुलाइ सहयोग गर्ने The Ron J Foundation का सीइओ रोशन खातिवोड़ाले बताउनु भएको छ। प्रबासमा बसेर पनि देश तथा आफुमा चाहना भयो भने कहि गर्न सकिन्छ भन्ने सम्पूर्ण युवालाइ दरिलो सन्देस प्रबाह गर्नु भएको छ।

सम्पूर्ण इनेपाल परिवार आउने दिनहरुमा पनि येस्तै किसिमका काममा अजै सफलताको शुभकामा दिन चाहान्नछौ।

Get real time updates directly on you device, subscribe now.

Comments are closed.