eNepal

शिल्पा र छवीलाई पक्राउ गर्न उच्च अदालतको आदेश

हेमा ओझाले शिल्पा पोखरेल र छवी ओझा विरुद्ध बहुविवाहको मुद्धा दर्ता गरेकी थिइन् । हेमाको उजुरी कालिमाटी प्रहरी परिसरले बुझि लिएको थियो । उजुरी दर्ता भएपछि शिल्पा र छवीलाई पक्राउ गर्न आदेश दिएको थियो । तर, दुवै जना फरार भएपछि पक्राउ परेका छैन । अब, यो मुद्धा उच्च अदालत सम्म पुगेका छ । उच्च अदालतले पनि पक्राउ गर्न आदेश दिएको छ ।

शिल्पा पोखरेलले पक्राउ पुर्जी खारेज गराउन उच्च अदालत पाटनमा निषेधाज्ञाको निवेदन दिएकी थिइन् । अदालतले पक्राउ पुर्जी खारेज गर्न नमिल्ने बताएको छ । न्यायाधीशद्वय रमेश प्रसाद राजभण्डारी र सरला कुमारी पाण्डेको संयुक्त इजलासले सो आदेश दिएको हो । शिल्पाको तर्फबाट वरिष्ठ अधिवक्ता रमेश प्रसाद गुरागाईँ र अधिवक्ता मनोद यादवले बहस गरेका थिए भने हेमा ओझाको तर्फबाट अधिवक्ताहरु स्वागत नेपाल र तुलसा शर्माले बहस गरेका थिए । छवीको तर्फबाट भने कसैले बहस गरेका थिएनन् ।

अदालतले पक्राउ पुर्जी जारी गरेको अवस्थामा अदालत र प्रहरीलाई नै असहयोग गरी पक्राउ पुर्जी नबुझी उल्टै निषेधाज्ञाको निवेदन लिएर आउनु राज्यको कानुन विरुद्ध भएको भन्दै पक्राउ पुर्जी जारी नै रहने आदेश गरेको हो ।

साभार

Related posts

Mastercard Gambling Enterprises: An Overview to Playing Online

अविलास

Beste Mastercard Online Gambling Establishments: An Informative Overview

अविलास

Best Skrill and Neteller Casinos: A Comprehensive Guide

अविलास

Leading Gambling Establishments that Approve Neteller

अविलास

Online Live Roulette Bonus: A Comprehensive Overview

अविलास

Understanding Online Casino Bonuses

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349