eNepal

न्याभ मेघा तीज साँझ ३१ अगस्टमा हुँदै

हिन्दु नारीहरु महान चाढ हरितालिका तीजको अबसर पारेर  हरेक बर्ष नेप्लिज एशोसीयसन अफ भिक्टोरिया न्याभले गर्दै आएको तीजको कार्यक्रम यो बर्ष ३१ अगस्ट शनिबार अपरान्ह ४ देखी राती ११ बजे सम्म कोबर्ग टाउन हलमा आयोजना हुने भएको छ।

निशुल्क प्रबेशको व्यबस्था गरिएको मेघा तीज साँझमा नेपालबाट अतिथि कलाकारका रूपमा बहुचर्चित र पछिल्लो समयकी ब्यस्त गायिका जानकी तारमी मगरको साथमा नव उदयमान कोकिल स्वरकी धनी आशा पुनले साथ दिने भएकी छिन्।स्थानिय कलाकारहरुको प्रस्तुतीका साथसाथै उत्कृष्ठ पहिरन, दर्शकबाट उत्कृष्ठ गायन छनोट लगाएत तीज क्विनको छनोट पनि सो कार्यक्रममा हुने भएको छ।  

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

Manoj Poudyal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349