eNepal

मेल्बोर्नमा गएको साता के भयो – हेर्नुहोस् भिडीयो

गएको आईतबार ईनेपालको टोली मेल्बोर्नको ग्लेनरोयमा हुँदै गरेको Nepalese Neighbourhood Community Group ले Australian Multicultural Community Services सँग मिलेर आयोजना गरेको एक कार्यक्रममा पुगेको थियो। सो कार्यक्रम हरेक आईतबार आयोजना हुँदै रहेछ। नेपालबाट आउनु भएका अभिवावकहरुलाई योगा, कसरत लगाएत सामान्य बोल्न सक्ने अङ्ग्रेजी भाषाको तालीम दिईनका साथ साथै अन्य विवीध कुराहरुको बारे जानकारी दिईएको पाईयो।अभिवावकहरुको उपस्थिती पनि बाक्लो रहेको थियो।  सबै अभिवावकहरुमा केही सिकौ केही बुझौ भन्ने जोश र उत्सुकता रहेको मज्जाले झुल्केको थियो। हाललाई यो कार्यक्रम ग्लेनरोय र ईपिङ – लालोरमा संचालन भई रहेको छ। यस कार्यक्रमलाई अस्ट्रेलीयन नेप्लिज सिनीयर सिटीजन सोसाईटी भिक्टोरीया र मोर्ल्याण्डका सिनीयर सिटीजनहरु लगाएत दिदी बहिनी समाज भिक्टोरीया, बाल संसार र एएमसिएसले पनि सहकार्य गरेको छ। 

नोट: ग्लेनरोएको कार्यक्रम एएमसिएस र नेप्लिज सिनीयर सिटीजन सोसाईटी मोर्ल्याण्डसँगको सहकार्यमा आयोजना भईरहेको छ भने ईपिङ लालोरको कार्यक्रम नेप्लिज नाईवरहड कम्युनिटी ग्रुपसँगको सहकार्यमा भएको जानकारी गराउँछौ।

बृस्तित जानकारी तलको भिडीयोमा

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

Manoj Poudyal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349