eNepal

विवाहको मण्डपमा पुगेर गर्लफ्रेन्डले बेहुलालाई पिटे

विवाहको मण्डपमा पुगेर गर्लफ्रेन्डले बेहुलालाई पिटेकी छन् । गर्लफ्रेन्डको छिमेकमै बस्ने युवतीसँग विवाह गर्न आएका बेहुलालाई उसकी गर्लफ्रेन्डले पिटेकी हुन् । यो घटना भारतको उत्तराखण्डस्थित बिकासनगरको हो । हरिद्वारमा बस्ने युवक विवाहको लागि विकासनगर आएका थिए ।

तर त्यसको खबर युवकको गर्लफ्रेन्डसम्म पनि पुग्यो । त्यसपछि घर बेहुलीकोे घर पुगेर गलफ्रेन्डले धमाधम बेहुलालाई पिट्न थालिन् । भारतीय मिडियाका अनुसार पिटाइपछि गर्लफ्रेन्डले युवकलाई प्रहरीमा बुझाएकी छन् ।

गर्लफ्रेन्डले प्रहरीमा दिएको बयानमा आफूसँग बिवाह गर्ने आशा देखाएर कैयौंपटक शारीरिक सम्बन्ध राखेको बताइन् । तीनवर्ष अघि उनीहरुको मित्रता गाँसिएको युवतीको भनाइलाई आधार मानेर स्थानीयले नै प्रहरीलाई बुझाएका थिए । घटनापछि विवाह रोकिएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

एजेन्सी

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349