eNepal

मेल्बोर्नमा अभिभावकहरुलाई बनभोज अनि धार्मीक र पर्यटक स्थलको अबलोकन गराएर अभिभावक दिवस मनाउँदै

image

तपाई हामी अभिभावक बोलाउँछौ तर कामको ब्यस्तताले गर्दा घुमाउने अबसर पाएका हुँदैनौ। हाम्रा बा आमा जो गाउँ घरमा घुमेर आफ्ना दौंतरीहरुसँग गफ गरेर दिन काट्ने बानी भएकाहरुलाई एउटा कोठामा बस्न बाध्य बनाई रहेका हुन्छौं। यो परदेसी जिवन आफैमा ज्यादै नै कठिनपूर्ण छ।हरेक कुराहरुको चाँजोपाँजो मिलाउँदा मिलाउँदै अभिभावकहरूको फर्किने दिने आउँछ।

हो यस्लाई मध्यनजर गरेर आफ्ना उमेरका साथी सङ्गीहरुसँग केही भएनी भलाकुसारी होस अनि रमाईलो होस भन्ने हेतुले एनआरएनए भिक्टोरीया र नारी निकुन्जले अस्ट्रलीयन नेप्लीज मेडीकल एन्ड डेन्टीस्ट सँघ र अस्ट्रलीयन सिनीयर नेपाली नागरीक समाजको संयुक्त प्रयासमा अभिभावक दिवस मनाउन गई रहेको छ। १२ जुन आईतबारका दिन अभिभावकहरुलाई सानो भ्रमणको आयोजना गर्दै बिहानको ७:३० बजे फेडरेसन स्क्वायरमा भेला गराएर दुर्गा मन्दीर, बुद्द मन्दीर, बन भोज र बेन्डीगोमा रहेको सुन खानी अबलोकन गराउने तयारी रहेको छ।

Related posts

आइडिया स्टुडियोको सिजन ५ को ‘ड्रिम राउन्ड’ शुरु, उत्कृस्ठ ३० मा पर्न सफल भयो एल्को

enepal

अमेरिकामा रङ्गभेदी आन्दोलनले उग्र रुप लिदै

enepal

रुकुममा भएको दर्द्नाक घटना कि पात्र बहिनी लाई दिदिको सुझाव

enepal

एशोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलियाले होली म्युजिकल कन्सर्ट गर्दै !!

enepal

प्रथम शेर्पा लोसार कप सिड्नीमा सम्पन्न !!

enepal

संयौ अभिभावकको उपस्थितिमा सिड्नीमा अभिभावक वनभोज सम्पन्न !!

enepal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349