eNepal

दि भ्वाईस नेपालको दोश्रो सँस्करणमा आफु किन नरहेको बारे अभयाले खोलीन गाट्ठी कुरा

साउनको पहिलो हप्ताबाट दि भ्वाइसको दोश्रो संकरण हिमालय टेलिभिजनबाट सुरु हुँदैछ । अहिले यो शोको धमाधम छायांकन भैरहेको छ । विश्वको सबै भन्दा ठूलो रियालिटी शो मानिने दि भ्वाइसको दोश्रो संकरण सुरु हुँदै गर्दा यसको केही परिवर्तनहरु पनि देखिएका छन् । परिवर्तनसँगसँगै यसलाइ लिएर प्रश्न पनि उब्जिएको छ ।

विशेषगरि, पहिलो संकरणमा भएका कोचहरु दोश्रो शोमा फेरिदा दर्शकले प्रश्न गर्ने नै भए । दोश्रो संकरणमा पहिलो शोका कोच अभया र सनुप पौडेल यसपाली रहने छैनन् । उनीहरुको स्थानमा गायक राजु लामा र गायिका आस्था राउत भित्रिएका छन् ।

योसँगै अभयालाई किन दि भ्वाइस छाडेको भन्ने प्रश्नहरु अत्याधिक मात्रामा आएर अन्तत: युटुब मार्फत अभयाले जवाफ दिएकी छिन् ।

Related posts

Join Rewards Gambling Enterprise: A Guide to Optimizing Your Rewards

अविलास

Find affordable prices for Custom Research Paper Writing Services

अविलास

Free Demo Slot Games: The Ultimate Guide

अविलास

Sign Up Benefits Gambling Enterprise: Everything You Need to Know

अविलास

अविलास

Online Slot Reviews will Help You Determine Which Machines have the highest payouts

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349