eNepal

अष्ट्रेलियाली संसदमा नेकपाका युवा नेता

नेकपाका युवा नेता युवराज चौलागाईले अष्ट्रेलियाली संसदमा माथिल्लो सदनका नेता तथा पुर्व सभामुखसँग भेट गरेका छन्।

दक्षिण अष्ट्रेलियाको राजधानी एडिलेडको चालु संसदको बजेट अधिवेशनका क्रममा चौलागाईले अष्ट्रेलियानी नेता रसेल ओर्टलेसँग भेट गरेका हुन्।

संसदको माथिल्लो सदनका नेता तथा पूर्व सभामुखसमेत रहेका बर्टली अष्ट्रेलियन लेबर पार्टीका नेतासमेत हुन्।

नेपाली अतिथिको रुपमा चौलागाईले चालु संसद अधिवेशनको केहीबेर अवलोकनपनि गरेका थिए।

नेकपा एकता हुनुभन्दा अघि तत्कालिन माओवादी केन्द्रको विदेश विभाग सचिव रहेका चौलागाई पार्टी एकतापछि पनि पार्टीको विदेश मामिला सम्बन्धी गतिविधिमा सक्रिय छन्।

साभार: नेपाल खबर

Related posts

Join Rewards Gambling Enterprise: A Guide to Optimizing Your Rewards

अविलास

Find affordable prices for Custom Research Paper Writing Services

अविलास

Free Demo Slot Games: The Ultimate Guide

अविलास

Sign Up Benefits Gambling Enterprise: Everything You Need to Know

अविलास

अविलास

Leading Neteller Gambling Establishments: A Comprehensive Guide

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349