नेपाली साङ्गितीक आकाशमा सिन्धु मल्ल चिरपरिचीत नाम हो। तिज गीत हुन् या आधुनिक अनि लोक दोहोरी कुनै बेला उनकै बर्चस्व रहेको थियो।
यिनै लोकप्रिय गायिका सिन्धु मल्लले कहि बर्षहरु अन्तराल पछि ‘पिरतीको जाल’ चैर मुसी चैर बोलको गीत लिएर पुन: आफ्नो गायन यात्रालाई निरन्तर दिएकी छिन्। उनलाई साथ दिएका छन् नेपाल आईडलका एक प्रतिस्पर्धी अमीत बरालले।
गीतमा शब्द तथा संगीत सुदम थापाको रहेको छ भने संगीत संयोजन केशब प्रकाशको रहेको छ ।शिब बिकेले कोरियोग्राफी रहेको चैर मुसी चैरको भिडियोमा पल शाह र बर्षा सिबाकोटीको दमदार अभिनय देख्न सकिन्छ ।यस गीतको निर्देशन शिब बिकेले गरेका छन् ।