eNepal

बिगत ४ बर्सदेखी सिड्नीमा संचालन हुदै आएको Aussie Finance & Home Loans को शाखा Melbourne मा विस्तार ||

image

तपाईंको सपनालाई हामी वास्तविकतामा बनाउछौ ” भन्ने मुलनारा राख्दै, बिगत ४ वर्षदेखि अस्ट्रेलियामा घर किन्ने सपना लाइ साकार पार्दै आएको सिड्नी स्थित Aussie Finance and Home Loans ले आफ्नो शाखा Melbourne मा विस्तार गरेको छ | Expert Business Group अन्तर्गत रहेको यो कम्पनीले विभिन्न बित्तिय छेत्रमा सेवाग्राहीलाई नि:सुल्क सल्लाह र मोर्टगेज सम्बन्धी सेवा पनि दिने जनाएको छ | घर, गाडी र व्यापार कर्जामा आफुसंग सम्बन्धित २० भन्दा अधिक ऋणदाताहरु बाट १०० भन्दा बढी मोर्टगेज (ऋण) को तुलना गर्दै सबैभन्दा उत्तम र सस्तो ब्याजदरमा सेवाग्राहीलाई ऋण स्व्रिकृत गराउन मद्धत गर्ने, लामो समयेदेखि ट्रेडमार्क, sales क्षेत्रमा कामगर्दै आउनुभएका Aussie Finance and Home Loans का Business Development Manager अमर राज आचार्य ले बताउनु भएको छ |

के तपाई घर किन्ने सोचमा हुनुहुन्छ। त्यसो भए ढिला किन त?बेलैमा सचेत भएर राम्रो र भरपर्दो आफ्नै नेपाली परामर्श दाताबाट परामर्श लिएर आफुलाई मनमा उब्जेका कौतुहुलता हटाएर समयमानै राय सल्लाह लिएर आफ्नो गच्छ्य अनुसारको सेवा लिएमा पछि महङ्गो रकम खर्च गर्न नपर्ने र पछुदाँउदै भौतारी रहनु पर्ने छैन।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349