eNepal

हेरिटेज ट्राभल एन्ड टुर्स आधिकारीक रुपमा आज देखी सुचारु

image

नयाँ उधमीहरु बजारमा आउने क्रमलाई निरन्तरता दिदै मेलबोर्नमा आज देखि नयाँ ट्राभल एन्ड टुर्स सुचारु भएको छ। हेरीटेज ट्राभल एन्ड टुर्स नाम दिएको यसको प्रबन्धक सुमन देउजा रहेका छन्। केही दिनमानै यसलाई बिस्तार गर्ने उहाँको लक्ष्य रहेको छ। कन्सल्टेन्सी र मोर्टगेज सम्बन्धी कामहरु पनि निकट भविस्यमा खोल्ने ईनेपाललाई बताउनु भयो।
मेल्बोर्नको मुटु कोलिन्स स्ट्रीटमा खोलीएको यो अफीसले आफ्ना सेवा ग्राहीहरुलाई सहज र सहुलीयतमा सेवा प्रदान गर्दै जाने बताउँदै सबैमा मायाँ र सहयोगको अपेक्षा राख्नु भएको छ। काम गर्दै जाँदा अझ बढि परिक्क हुने र आफुले बिगतको आफ्नो पढाई, अनुभव र बजारको स्थितीलाई मध्यनजर गर्दै यसलाई भविस्यमा परिमार्जीत गराउँदै लैजाने बताउनु भयो। ईनेपालको तर्फबाट सुमन देउजा अनि हेरिटेज ट्राभल एन्ड टुर्सलाई सफलताको शुभकामना।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349