eNepal

देवल भण्डारीको शव्दमा दोश्रो नेपाल आईडल रवी ओडको आयो दिलको फ्रेममा

नेपाल आइडल सिजन २ का विजेता रवी ओड र गायिका पुष्पा पौडेलको आवाजमा नयाँ गीत ‘दिलको फ्रेममा’ सार्वजनिक भएको छ। मेल्बोर्न निवासी देवल भण्डारीको शब्द रहेको छ भने संगीत दिपक शर्माले गरेका छन् । संगीत संयोजन साहस शाक्यको रहेको छ भने भिडियोको निर्देशन सञ्चारकर्मी तथा फिल्म निर्देशक शुभ्रतराज आर्चायले गरेका हुन् ।

दिलको फ्रेममा नायिका आँचल शर्मा , पुष्प खड्का, रवी ओडको अभिनय रहेको छ । नवराज उप्रेतीको छायांकन रहेको यस गीतलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् भने सुरेन बसेलको कोरियोग्राफी रहेको छ।

Related posts

Mastercard Gambling Enterprises: An Overview to Playing Online

अविलास

Beste Mastercard Online Gambling Establishments: An Informative Overview

अविलास

Best Skrill and Neteller Casinos: A Comprehensive Guide

अविलास

Leading Gambling Establishments that Approve Neteller

अविलास

Online Live Roulette Bonus: A Comprehensive Overview

अविलास

Understanding Online Casino Bonuses

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349