eNepal

“सिधा कुरा जनतासँग”अस्ट्रेलियामा भब्यताका साथ सम्पन्न।

देबराज दुलाल, नेपाल

अमृत शर्मा
सिड्नी अस्ट्रेलिया

अस्ट्रेलियाको सिड्नीमा चर्चित कार्यक्रम सिधा कुरा जनतासँग भव्यताका साथ सम्पन्न भएको छ । प्रस्तोता रवी लामिछाने र टिम नै सहभागी भएको कार्येक्रम मा अस्ट्रेलियामा रहेका नेपालीले आफ्ना समस्या सुनाउँदै समाधानको पहल गरेका थिए । गत शुक्रबार साँझ हर्षभिलको मराना अडिटोरियममा अस्ट्रेलियावासी नेपाली समुदायको उपस्थितिमा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको थियो। बिशेसत कार्येक्रममा बिद्यार्थीहरुले आफुले भोगेको समस्याहरु का बारेमा बोलेका थिए । सुकिला कपडा लगाएर कार्येक्रमहरुमा भासंड ठोक्न भन्दा पनि, बिद्यार्थीका समस्याहरु लाई नजिक बाट केलाएर केहि हद सम्म भए पनि सहज बाताबरण बनाई दिन उपस्थित बिद्यार्थीहरुले सरोकारवालाहरु लाई आग्रह गरेका थिए ।

बाबा एजुकेसन कन्सल्ट्यान्सी र आर के एस अस्ट्रेलिया को मुख्य प्रायोजनमा, लाहुरी टिभी ले कार्येक्रम आयोजना गरेको थियो । चलचित्र विकास बोर्डकी निवर्तमान अध्यक्ष निकिता पौडेलसँग भर्खरै बिबाह बन्धन मा बाधिएका रबि पत्नीसहित अस्ट्रेलिया आइपुगेका हुन् ।

सिधा कुरा जनतासँग अस्ट्रेलिया बिशेस कार्येक्रम क्यानबेरामा गत सनिबार सम्पन्न भएको छ भने पर्थमा पनि आयोजना हुने छ । कार्यक्रममा उक्त स्थानहरु मा रहेका नेपालीहरु को गुनासा सुनेर समाधानका उपाय खोज्नेछन् ।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

Manoj Poudyal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349