देवराज दुलाल, इ-नेपाल संबाददाता
सिड्नी, अस्ट्रेलिया
अस्ट्रेलियामा बढ्दो कामको आभाब र सहि मार्गदर्शकको कमिकोको कारण हजारौ विद्यार्थी कामको आभावले छट्पटीन बाध्य भएका छन। दिन प्रति दिन नेपाली विद्यार्थीको अस्ट्रेलिया आउने लहर बढ्दो छ,त्यसै गरि कामको अभाबनि बडेरहेको छ। बाबा एडुकेसनले २० जना विद्यार्थीलाई साइकल प्रदान गर्ने भएको छ र जसमा १० जना केटा र १० जना केटिले पाउने छन्। उक्त साइकल उबर इट्स गरेर आफै आम्दानी गर्न सकिने रोशन खतिवोड़ाले बताउनु भयो। साइकल प्रदान इन्द्रेणी फनसन् सेन्टरमा एक कार्यकममा गरिने छ। कार्यकममा हेल्मट साइकल Road safety Trainings साथै Live music समेत हुनेछ।