eNepal

आधुनीक जङ्गे आज मेल्बोर्नमा जङ्गीदै

image

स्मार्ट एक्सीस र साथी ईन्टरटेन्मेन्ट्सको संयुक्त प्रयासमा नेपाली चलचीत्र जङ्गे आज मेल्बोर्नमा प्रदर्सन हुँदैछ।साँझको ६:३० मा चाईना टाउन सिनेमाहल मेल्बोर्नमा जङ्गेको प्रदर्सन हुँदैछ।टिकटको शुल्क $२० राखिएको छ।

राजनीतिमा र ऐतिहासिक घटनाक्रमलाई आधार बनाएर बनाईएको चलचीत्र ‘जंगे’ नेपालका पहिलो राणा प्रधानमन्त्री जंगबहादुर राणाको परिमार्जीत सँस्करण हो । ‘जंगे’ साहस, दृढता र महत्वकांक्षाको कथा हो ।यस चलचीत्रको दृश्यहरु नेपाल भारतको सीमानामा केन्द्रीत रहेर खिचिएको छ । सञ्चारकर्मी सुरजसिंह ठकुरीले आधुनिक जंगेको भूमिका खेलेका छन्।जङग बहादुर राणाको ईतिहास जान्ने र उनको भुमीका अहीलेको आधुनीक युगमा कस्तो हुन सक्छ भनेर देखाउन खोजीएको छ।

जङ्गे मेल्बोर्न निबासी उत्कल थापाले निर्देशन गरेका हुन् भने कथा अनि पट कथा मेल्बोर्न निबासी अग्राज केसीले लेखेका हुन्।फिल्मको सिनेम्याट्रोग्राफी निकै सशक्त छ भने सम्राट बस्नेतले एक्सन पक्षलाई आकर्षण ढंगबाट प्रस्तुत गरेका छन् । कलाको सम्योजक यस चलचीत्रको तारीफ योग्य रहेको छ।अभिनयका हिसाबले पनि फिल्म नेपालमा अब्बल मानिएको छ । फिल्मका ऋचा शर्मा, नाजिर हुसेन, नरेश पोडेल, सुशीलराज पाण्डे, अनुप बरालको अभियन पनि रहेको छ ।

Related posts

आइडिया स्टुडियोको सिजन ५ को ‘ड्रिम राउन्ड’ शुरु, उत्कृस्ठ ३० मा पर्न सफल भयो एल्को

enepal

अमेरिकामा रङ्गभेदी आन्दोलनले उग्र रुप लिदै

enepal

रुकुममा भएको दर्द्नाक घटना कि पात्र बहिनी लाई दिदिको सुझाव

enepal

एशोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलियाले होली म्युजिकल कन्सर्ट गर्दै !!

enepal

प्रथम शेर्पा लोसार कप सिड्नीमा सम्पन्न !!

enepal

संयौ अभिभावकको उपस्थितिमा सिड्नीमा अभिभावक वनभोज सम्पन्न !!

enepal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349