eNepal

धरौटी बुझाउन नसकेपछि कलाकार प्रज्ञा जोशी जेल चलान

इटहरी । कलाकार तथा निमात्री प्रज्ञा जोशी जेल चलान भएकी छिन । जग्गा दिने भन्दै ५० लाख ठगी गरेको आरोपमा इटहरीबाट पक्राउ परेकी जोशी ४० लाख धरौटी बुझाउँन नसकेपछि जेल चलान भएकी हुन ।लामो समय देखि इटहरी मा लुकिछिपि बस्दै आएकी जोशीलाई इटहरी प्रहरीले पक्राउ गरेको हो । केहि साता अघि इटहरी प्रहरीले पक्राउ गरेको थियो । सुबर्ण कुमारी श्रेष्ठले आफुलाई ठगेको भन्दै महानगरीय प्रहरी परिसर काठमाण्डौमा दिएको उजुरीको आधारमा कलाकार जोशीलाई पक्राउ गरी काठमाण्डौ लगिएको थियो ।

४० लाख धरौटी बुझाउँन नसके पछि कलाकार जोशी जेल चलान भएको श्रोत ले जानकारी दियो । ५० लाख भन्दा बढि बाउन्स चेक दिएर ठगी गरेको आरोपमा पक्राउ परेको हो । महानगरीय अपराध अनुसन्धान महाशाखामा ठगीविरुद्ध उजुरी परेको थियो । विभिन्न टेलि सिरियल सहित फिल्म खेलेकी जोशी केहि बर्ष यता बारम्बार आर्थिक विवादमा पदै आएकी छन ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349