eNepal

मेलबोर्न सहरमा New Year Dhamaka 2076 कार्यक्रमको आयोजना हुदै

रोयल वेस्टर्न फुटबल क्लबको आयोजना तथा मेलबोर्न नेपलिज कमुनिटी वेस्टको संयोजनमा यहि आउदो अप्रिल १९ तारिख शुक्रबारका दिन साइप्रस कमुनिटी हल, 495 Lygon St, Brunswick East VIC 3057  मा नेपाली नया वर्ष २०७६ को उपलक्छ्यमा New year Dhamaka 2076  कार्यक्रम हुने भएको  छ ।

यस कार्यक्रमलाइ भब्य बनाउन भाईरल भईदियो गीत मार्फत एउटा छुटै पहिचान बनाउन सफल गायक, गीत लेखनका साथै कम्पोजर मानस राजका साथमा नेपालीहरुका माझ आजका चर्चीत हाँस्य कलाकार स्टाण्डअप कमेडियन तथा क्यारिकेचरमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सुबोद गौतम नया वर्ष धमाकामा मेलबोर्नमा अबस्थित नेपालीहरुलाई भरपुर मनोरंजन प्रदान गराउन मेल्बोर्न आउदै छन् । उक्त कार्यक्रममा मेलबोर्नमा आफ्नो छुट्टै पहिचान बनाएको NepAus Dance Group , DJ को साथमा स्थानीय कलाकारहरुको बिभिन्न प्रस्तुति रहने छ ।

टिकटको मुल्य मात्र $१५ रहेको छ भने बिधार्थी र प्रि-सेल मात्र $ १० रहेको छ । नेपालबाट भीजिट भिसामा आउनु भएका अभिभाबकहरु साथै केटाकेटीहरुका लागि भने निशुल्क प्रवेशको व्यबस्था गरिएको छ । यस कार्यक्रमवाट उपस्थित नेपाली महानुभावहरुले अबश्य पनि भरपुर मनोरन्जन लिनु हुने आयोजक टिमले बिश्वास ब्यक्त गर्नु भएको छ ।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

मेल्बर्न निवासी विश्व गौडेलको अर्को बेजोड प्रस्तुती मुनाको चर्चा बजारमा

Manoj Poudyal

प्रकृती श्रेष्ठ र पल अभिनीत “तिमीनै साहारा” बजारमा

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349