जुम्ला एयरपोर्टमा ताराको जहाज दुर्घटना by enepalJune 9, 2018475 नेपालगन्जदेखि जुम्ला आउँदै गरेको तारा एयरको जहाज जुम्ला एयरपोर्टमा अवतरणका क्रममा दुर्घटनामा परेको छ । दुर्घटनाग्रस्त जहाजका यात्रु भने सुरक्षित छन् । चालकदलका सदस्य सहित १६ यात्री सकुशल रहेको बताईएको छ