बहुचर्चित साङितिक रियालिटी शो नेपाल आइडलको दोश्रो संसकरण छिट्टै नेपाली दर्शक श्रोता समक्ष आउने भै सकेको छ ! नेपालका विभिन्न सहर लगायतका ठांउमा अडिसन राउन्डको छायाङ्कन भै सकेको छ ! येहि सिलसिलामा विभिन्न ठाउँका प्रतिस्पर्धी हरुलाई संलग्न गरि ‘संगितको उडान’ बोलको प्रोमोसनल म्युजिक भिडियो सार्वजानिक गरियेको छ !
पुर्ब नेपाल आइडलका दोश्रो बिजेता निशान भट्टराई र तेश्रो बिजेता प्रताप दास को स्वर रहेको गितका रचनाकार मनोज केसि ‘समय’ , संगित्कार नकुल कार्की हुन ! भिडियोलाई नेपाल आइडलकै क्यामेरा टिमले छांयाक्न गरेका हुन भने भिडियो लाई अमृत सुनुवार ले निर्देशन गरेका हुन !