बलिउडमा संघर्षरत रहेकी नायिका अदिती बुढाथोकी नेपाली चलचित्र ‘कृ’ मार्फत नेपाली रजतपटमा भित्रिएकी हुन् ।नायक अनमोल के .सी सँग पहिलो पटक फिल्ममा देखीएपनि अभिनय भन्दा पनि शुन्दरताको कारण बढी चर्चित रहीन् । त्यसैले पनि उनको चर्चा यतिबेला खासै छैन तर बेला बेला उनी लाईमलाईटमा आउँछिन् कारण हो सामाजिक सञ्जालमा पोस्ट गरिएका उनका हट र बोल्ड तस्बिर