eNepal

५ वर्षपछि कामका लागि विदेश जानु नपर्ने

सरकारले ‘विकास निर्माण र सुशासनलाई केन्द्र’मा राखेर आउँदा आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।प्रतिनिधि तथा राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारा कार्यन्वयन गर्ने योजनासहितको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।

सरकारले ५ वर्षभित्र श्रम गर्न विदेश जान नपर्ने गरी देशमै रोजगारी सिर्जना गरिने र त्यसको लागि प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याउने भएको छ । यस्तै सबै नेपालीको बैंक खाता खोलेर त्यसैबाट सरकारी रकम भुक्तानी गर्ने, ५ वर्षभित्र कृषि उत्पादन दोब्बर बनाउने, मल, बीउ र उपकरणका आयातमा सहुलियत दिने, सामूहिक खेतीलाई प्रोत्साहन गर्ने र कृषकलाई माटो स्वास्थ्य प्रमाणपत्र दिइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

Related posts

Mastercard Gambling Enterprises: An Overview to Playing Online

अविलास

Beste Mastercard Online Gambling Establishments: An Informative Overview

अविलास

Best Skrill and Neteller Casinos: A Comprehensive Guide

अविलास

Leading Gambling Establishments that Approve Neteller

अविलास

Online Live Roulette Bonus: A Comprehensive Overview

अविलास

Understanding Online Casino Bonuses

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349