eNepal

राष्ट्रकवि अस्वस्थ, ग्राण्डी अस्पतालमा उपचार हुँदै

राष्ट्रकवि माधवप्रसाद घिमिरे अस्वस्था हुनुभएको छ । उहाँको ग्राण्डी अस्पतालमा उपचार भैरहेको कान्छो छोरा राजिव घिमिरेले जानकारी दिनुभयो । राष्ट्रकवि घिमिरेको मुटु, फोक्सो र मिर्गौलामा समस्या देखिएको छ । 

यस अघिपनि उहाँलाई यस्तै स्वास्थ्य समस्या हुने गरेको र बेलाबेलामा अस्पताल लैजाने गरिएको छोरा राजिवले बताउनुभयो । उहाँका अनुसार राष्ट्रकवि घिमिरेको दिसामा पनि रगत देखिएको छ । उपचारका लागि विदेशबाट विशेषज्ञ डाक्टर बोलउने वा उहाँलाई नै बाहिर लैजाने भन्ने बारेमा अस्पताल प्रशासनसँग अहिले छलफल भइरहेको छ । 

Related posts

Mastercard Gambling Enterprises: An Overview to Playing Online

अविलास

Beste Mastercard Online Gambling Establishments: An Informative Overview

अविलास

Best Skrill and Neteller Casinos: A Comprehensive Guide

अविलास

Leading Gambling Establishments that Approve Neteller

अविलास

Online Live Roulette Bonus: A Comprehensive Overview

अविलास

Understanding Online Casino Bonuses

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349