eNepal

गाजलुको प्रिमीयर शो मेल्बोर्नमा हुने

image

अनमोल केसीको ड्रिम्स पछि अर्को सशक्त अभिनय रहेको चलचीत्र गाजलु अब मेल्बोर्नमा लाग्ने भएको छ।नेपाल र अस्ट्रेलीयामा एकै साथ रिलीज गर्न आँटेको गाजलु रोहित अधिकारीले निर्माण गरेका हुन्।  अनमोल केसीको अपोजीसनमा २०१२ कि मिस नेपाल सृष्टि श्रेष्ठले अभिनय गर्दै छिन्।
‘गाजलु’ पूर्वकुमारीको कथा हो, कुमारी घरदेखि बाहिर आएपछि उनको जीवन कसरी अघि बढ्छ र परिवर्तन आउँछ भन्ने नै फिल्मको कथा हो ।फिल्ममा उनी पूर्व कुमारीको भूमिकामा रहेकी छिन्।यसका अलावा सलोन बस्नेत, गौरव पहारी, मेनुका प्रधान, गौरी मल्ल, कृष्ण मल्ल, विश्व बस्नेत, रितिक शाही लगायतका कलाकारको अभिनय रहेको छ । ‘गाजलु’ ले पूर्व कुमारी देवीको कथा पस्केको बताइएको छ । पूर्व मिस नेपाल सृष्टिले यसै फिल्मबाट डेब्यु गर्न लागेकी हुन्।

Related posts

Mastercard Gambling Enterprises: An Overview to Playing Online

अविलास

Beste Mastercard Online Gambling Establishments: An Informative Overview

अविलास

Best Skrill and Neteller Casinos: A Comprehensive Guide

अविलास

Leading Gambling Establishments that Approve Neteller

अविलास

Online Live Roulette Bonus: A Comprehensive Overview

अविलास

Understanding Online Casino Bonuses

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349