गायक मोडल तथा कुशल रचनाकार प्रकाश शपुतको नयां गीती एल्बम परिवारबाट विदा मागेर विदेश पुगेका युवा फर्किदा काठको बाकसमा बन्द भएर फर्किनु परेको पीडामाथि बनेको गीत ‘बोल माया’को भिडियो सार्वजनिक भएको छ । गित मन छुने बनेको छ। नारायण रायामाझी, शान्ती श्री परिवार र प्रकाश शपुतको श्वर रहेको सो गीतमा प्रकाश शपत, शितारे गन्धर्ब र अन्जली अधिकारीले अभिनय गरेका छन् ।