eNepal

नाकाबन्दी बिर्सिदै नेपालीले मोदीलाई दिए न्यानो माया, मुक्तिनाथमा भव्य स्वागत

दुई दिने भ्रमणका लागि शुक्रबार नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालीबाट न्यायो माया पाएका छन्। ६ महिने लामो कष्टकर नाकाबन्दीको लागि माफी दिँदै नेपाली नागरिकले ‘अतिथि देवो भव’ अर्थात पाहुनाको स्वागतमा कुनै कसर बाँकी नराख्ने परम्पराअन्तर्गत मोदीको स्वागतमा पनि कुनै कमी हुन दिएनन्।

दिल्लीबाट सिधै जनकपुर ओर्लिएका मोदीले त्यहाँ न्यायो माया पाए। नागरिक अभिनन्दन मात्र होइन १२१ किलो मालाको तीन वटा सम्मान समेत पाए। उनको एक झलक पाउन नागरिक भिड नै लाग्यो।

त्यसैगरी शनिबार विहान मुस्ताङमा पर्ने पवित्र तिर्थस्थल मुक्तिनाथ पुगेका मोदीले त्यहाँ पनि न्यायो माया पाए । स्थानीयले उनलाई भव्य स्वागत गरे। जुन तस्बिरमा देख्न सकिन्छ । मुक्तिनाथको दर्शनका लागि पुगेका मोदीलाई स्वागत गर्न स्थानीयहरु टाढा टाढाबाट आइपुगेका थिए। मोदीले पनि स्थानीयसँग अंगाल्नो हालेर, हात समातेर हार्दिकता बाँडेका थिए, अपनत्व महसुस गराएका थिए।

स्थानीयको भव्य स्वागत पाएका मोदीले मुक्तिनाथ मन्दिरमा विशेष पूजाआजा गरे। उनलाई पुजारी कृष्णप्रसाद सुवेदी र झुमा कर्साङ गुरुङले मन्दिरभित्र करीब २० मिनेट पूजा गराएका थिए। भारतीय प्रधानमन्त्रीले षोडषोपचार विधिबाट पूजा गरे। पूजापछि उनी करिब डेढ घण्टा मुक्तिनाथ क्षेत्रमा रहेका थिए। त्यसक्रममा उनसँग सेल्फी लिने र भलाकुसारी गर्ने स्थानीयको भीड लागेको थियो।

नाकाबन्दी बिर्सिएर आफूलाई स्वागत गर्न नेपाली माफीको भावमा प्रस्तुत भएपछि मोदीले भित्रैदेखि पश्चताप समेत गरिरहेका देखिन्थे। उनको भावले मैले नाकाबन्दी लगाएर गल्ती गरेको रहेछु भन्ने महसुस गराइरहेको थियो।

अब नेपालीले दिएको मायालाई कसरी सदुपयोग गर्ने र बढाउने भन्ने रणनीति मोदीले अख्तियार गर्ने नै छन् । राजनीतिक, कुटनीतिक, धार्मिक, सांस्कृतिक सम्बन्धलाई अझै कसरी निकटतातिर लैजाने भन्ने विषय मोदीको आगामी नीतिले देखाउनेछ। यद्यपी उनले जनकपुरको सम्बोधनमा नेपाल सधै भारतको प्राथमिकतामा रहेको बताइसकेका छन्। अब यो व्यवहारमा देखिनुपर्छ।मुस्ताङ । दुई दिने भ्रमणका लागि शुक्रबार नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालीबाट न्यायो माया पाएका छन्। ६ महिने लामो कष्टकर नाकाबन्दीको लागि माफी दिँदै नेपाली नागरिकले ‘अतिथि देवो भव’ अर्थात पाहुनाको स्वागतमा कुनै कसर बाँकी नराख्ने परम्पराअन्तर्गत मोदीको स्वागतमा पनि कुनै कमी हुन दिएनन्।

अब नेपालीले दिएको मायालाई कसरी सदुपयोग गर्ने र बढाउने भन्ने रणनीति मोदीले अख्तियार गर्ने नै छन् । राजनीतिक, कुटनीतिक, धार्मिक, सांस्कृतिक सम्बन्धलाई अझै कसरी निकटतातिर लैजाने भन्ने विषय मोदीको आगामी नीतिले देखाउनेछ। यद्यपी उनले जनकपुरको सम्बोधनमा नेपाल सधै भारतको प्राथमिकतामा रहेको बताइसकेका छन्। अब यो व्यवहारमा देखिनुपर्छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349