सन्सारका बिस शहरहरु मध्य मेल्बोर्न बिधार्थीका लागि तेस्रो गन्तब्यको रुपमा रहेको छ। बस्नलाई उत्कृस्ट शहरको रुपमा पहिलो स्थानमा रहेको मेल्बोर्न बिधार्थीहरुको लागि भने तेस्रो गन्तव्य बनेको छ।
यसै गरि सिड्नी नवौ अङ्कमा रहेको छ।
पहिलो नम्बरमा भने युकेको लण्डन परेको छ भने दोस्रो स्थानमा जापानको टोक्यो परेको छ। क्यानडाको मोन्ट्रेल चौथो स्थानमा रहेको छ भने फ्रान्सको पेरीस पाँचौ स्थानमा परेको छ।सिङ्गापुर भने पन्ध्रौ स्थानमा परेको छ भनो बिसौ स्थानमा ताईवानको ताईपेई परेको छ।