eNepal

सुन तस्करीले फस्टायो हुन्डी

साढे ३३ किलो तस्करीको सुन बरामदपछि प्रहरीले तयार पारेको प्रतिवेदनमा अवैध सुन कारोबारको असर विदेशी विनिमय र विप्रेषणमा पर्न गई रेमिट्यान्समा गिरावट हुने तथ्य उल्लेख छ ।

त्यस्तै अवैध सुनका कारोबारीबाट सरकारी ढुकुटीमा विप्रेशणको कमी आउने, नगद डलरको अभाव हुने, अर्थतन्त्र असन्तुलित हुने तथ्य पनि समेटिएको छ ।

सुन तस्करहरुले हुन्डी कारोबार गर्ने हुनाले बजारमा भएको नगद विदेशी मुद्रा जम्मा पारेर सुन आयातका लागि अनौपचारिक प्रणालीमार्फत विदेश पुर्याउनाले देशमा विदेशी मुद्राको अभाव हुने पनि प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा रेमिट्यान्सको ४० प्रतिशत हिस्सा हुन्डीबाट आउने र त्यो रकम सुन खरिदमा प्रयोग भएको बताइएको छ ।

साभारः न्युज२५

Related posts

Blackjack Online For Money – Where to Gambling Online For Money?

अविलास

The Ultimate Guide to Free Live Roulette: Play and Win Without Investing a Dime

अविलास

The Rise of Bitcoin in the Casino Market

अविलास

FreeCell Klondike Solitaire

अविलास

How to Find Online Casino List For Real Money Games

अविलास

Comprehending High Blood Pressure: Reasons, Symptoms, and Avoidance

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349