eNepal

मलाईकाले खुलाईन् मन पर्ने सेक्स पोजिशन

बलिउड फिल्म इन्डष्ट्रीमा जसरी सेक्ट ओरियंटेट फिल्महरु बन्ने क्रम बढ्दो छ त्यसरी नै बलिउड कलाकारहरु पनि सेक्सको बारेमा खुलेर बोल्न थालेका छन् ।

हुन त हरेक सेलिब्रेटीहरुको जीवनशैली प्रेम सम्बन्धको बारेमा जान्न हरेक दर्शकहरु उत्साहित हुन्छन् त्यसैले पनि आजभोली टिभी रियालिटी शोहरुमा सेक्स रिलिटेड प्रश्नहरु निकै सोधिने गरिन्छ ।

यसैबीच बलिउडमा आईटम गर्ल र हट मोमकोरुपमा चिनिँदै आएकी मलाइका आरोराले पनि आफने सेक्स लाईफको बारेमा खुलेर बोलेकीछिन् । उनले एक अन्तरवार्तामा बेडमा कुन सेक्स पोजिशन मन पर्छ भनी सोधिएको प्रश्नमा बिना हिचकिचाहट अन टप भनेर जवाफ दिएकीछिन् ।

आफुलाई गमे नाईट , दारी भएको पुरुष र रमाईलो गर्ने पुरुष निकै मन पर्नेसमेत बताईन् । आफनो सेक्स लाईफको बारेमा बताएकी मलाईकाले केही समय अगाडी अरबाज खानसंग डिभोर्स लिएकी थिईन् भने यतिबेला उनको नाम अजुर्न कपुरसंग जोडिएर आउँने गरेको छ ।

साभार

Related posts

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

Manoj Poudyal

मेल्बर्न निवासी विश्व गौडेलको अर्को बेजोड प्रस्तुती मुनाको चर्चा बजारमा

Manoj Poudyal

प्रकृती श्रेष्ठ र पल अभिनीत “तिमीनै साहारा” बजारमा

Manoj Poudyal

मेल्बर्न निवासी अन्जु अधिकारीको तीजको कोशेली “नाँचौ साथी हो” सार्वजनिक

Manoj Poudyal

A rising star from Galyang: Artist Sundeep K Lohani

Manoj Poudyal

मेल्बर्न निवासी अविनाश न्यौपाने र अस्मिता अधिकारीको आवाजमा ‘तिमी आउने जाने’

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349