अप्रिल २० मा जन्मिएका हिटलर विश्वकै सबै भन्दा क्रुर तानाशाही मानिन्छ । बाहिरी दुनियाका लागि हिटलर जति क्रुर थिए, भित्री दुनियाँमा पनि उत्तिकै क्रुर रहेको बताइन्छ ।
अमेरिकी एक संस्थाको एक रिर्पोट अनुसार यौन सम्बन्धको मालिनामा उनी कुनै खलनायक भन्दा कम थिएनन्। हिटलरका यौन सम्बन्धको बारेमा केही यस्ता कुरा छन् जो तपाइलाई विश्वास नै नलाग्न सक्छ । एक इतिहासकारले उनको बारेमा लेखेको जीवनीमा हिटलरले वेश्यावृद्धीमा लागेका व्यक्तिसँग यौन सम्बन्ध बनाउने गरेको उल्लेख छ ।
उनी कम उमेर र किशोरीसँग यौन सम्बन्ध राख्न उत्साहित हुने गरेको कुरा पनि उल्लेख गरिएको छ ।उनले आफ्नो यौन इच्छा पुरा गर्नका लागि विभिन्न अभिनेत्रीलाई आफूसँग बोलाउथे । केही पत्रपत्रिका र वेबसाइटमा प्रकाशित समाचारका अनुसार हिटलरले सेक्सका लागि अनौंठा अनौंठा हर्कत गर्ने गरेको जर्मनकी एक अभिनेत्रीले खुलासा गरेकी थिइन् । तर उनको १९३७ मा भर्याङबाट लडेर मृत्यु भएको थियो । हिटलरका बारेमा यस्ता समाचार पनि प्रकाशित भएका थिए की उनले पुरुषसँग पनि यौन सम्बन्ध बनाउने गरेका थिए ।
उनी समलिंगी भएको बताइन्छ । एक मिडिया रिर्पोटका अनुसार हिटलर र उनका पुरै सेना समलिंगी भएको मान्न सकिन्छ । उनका जीवनीमा आधारिक केही पुस्तकमा पनि उनी समलिंगी भएको कुरा उल्लेख गरिएको छ ।
त्यस्तै अर्को रहस्य के थियो भने हिटलरले बच्चाहरुसँग पनि यौन सम्बन्ध राख्ने गर्थे । यहाँसम्मकी उनले आफ्नै भतिजीसँग पनि यौन सम्बन्ध राखेका थिए । पछि यो रहस्य बाहिर आउने खतरा भएपछि उनले आफ्नै भतिजीको पनि हत्या गरेका थिए ।
एजेन्सी