eNepal

तानाशाही हिटलरको क्रुरता र यौनसम्बन्धी गोप्य रहस्य

अप्रिल २० मा जन्मिएका हिटलर विश्वकै सबै भन्दा क्रुर तानाशाही मानिन्छ । बाहिरी दुनियाका लागि हिटलर जति क्रुर थिए, भित्री दुनियाँमा पनि उत्तिकै क्रुर रहेको बताइन्छ ।

अमेरिकी एक संस्थाको एक रिर्पोट अनुसार यौन सम्बन्धको मालिनामा उनी कुनै खलनायक भन्दा कम थिएनन्। हिटलरका यौन सम्बन्धको बारेमा केही यस्ता कुरा छन् जो तपाइलाई विश्वास नै नलाग्न सक्छ । एक इतिहासकारले उनको बारेमा लेखेको जीवनीमा हिटलरले वेश्यावृद्धीमा लागेका व्यक्तिसँग यौन सम्बन्ध बनाउने गरेको उल्लेख छ ।

उनी कम उमेर र किशोरीसँग यौन सम्बन्ध राख्न उत्साहित हुने गरेको कुरा पनि उल्लेख गरिएको छ ।उनले आफ्नो यौन इच्छा पुरा गर्नका लागि विभिन्न अभिनेत्रीलाई आफूसँग बोलाउथे । केही पत्रपत्रिका र वेबसाइटमा प्रकाशित समाचारका अनुसार हिटलरले सेक्सका लागि अनौंठा अनौंठा हर्कत गर्ने गरेको जर्मनकी एक अभिनेत्रीले खुलासा गरेकी थिइन् । तर उनको १९३७ मा भर्याङबाट लडेर मृत्यु भएको थियो । हिटलरका बारेमा यस्ता समाचार पनि प्रकाशित भएका थिए की उनले पुरुषसँग पनि यौन सम्बन्ध बनाउने गरेका थिए ।

उनी समलिंगी भएको बताइन्छ । एक मिडिया रिर्पोटका अनुसार हिटलर र उनका पुरै सेना समलिंगी भएको मान्न सकिन्छ । उनका जीवनीमा आधारिक केही पुस्तकमा पनि उनी समलिंगी भएको कुरा उल्लेख गरिएको छ ।

त्यस्तै अर्को रहस्य के थियो भने हिटलरले बच्चाहरुसँग पनि यौन सम्बन्ध राख्ने गर्थे । यहाँसम्मकी उनले आफ्नै भतिजीसँग पनि यौन सम्बन्ध राखेका थिए । पछि यो रहस्य बाहिर आउने खतरा भएपछि उनले आफ्नै भतिजीको पनि हत्या गरेका थिए । 

एजेन्सी

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

लकडाउनको कारण डेन्टल नर्सको जागीर गए पछि जन्मियो “लुमन्ती”

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

संसारका १५ सानदार रेल स्टेशनहरूमा पर्छ मेल्बर्नको फ्लिन्डर स्ट्रीट स्टेसन

Manoj Poudyal

के म अष्ट्रेलियाको यात्रा गर्न सक्छु?

Manoj Poudyal