सदाबहार गायक संजय श्रेष्ठको स्वर, शब्द र संगितमा सजिएको आमा बोलको गीत आमाको मुख हेर्ने दिनको शुअबसर पारेर हाइलाइटस नेपालले युटुब मार्फत दर्शक माझ ल्याएको छ। निकै फरक स्वादमा बनेको म्युजिक भिडियोको छायांकन सन्दिप कृष्ण श्रेष्ठले गरेका हुन। गितमा प्रयोग भएका चित्रहरू गायक सञ्जय श्रेष्ठले नै बनाएका हुन। चित्र मार्फत उनि गायक मात्र नभै कुशल चित्रकार पनि भएको छनक दिएका छन ।
Crossroads TGIF एल्बममा यसलाइ समावेश गरिएको छ । निकै मर्मस्पर्शी शब्दमा सुमधुर स्वरका धनी ९० दशकका चर्चित सदाबहार गायक सञ्जय श्रेष्ठको मेरी आमाको भिडीयो