eNepal

मेल्बोर्नमा पनि लाग्ने भयो ‘शत्रुगते’

नेपाल र बिदेशका दर्शक समेतबाट सकारत्मक प्रतीक्रिया पाएको मह सँचारले निर्माण गरेको नेपाली चलचीत्र शत्रुगते ३१ मार्च शनीबारका दिन मेलबोर्नको चाईना टाउन सिनेमा हलमा प्रदर्शन हुने भएको छ। यस चलचीत्रलाई स्मार्ट एक्सीस ईन्टर्टेन्मेन्ट अस्ट्रेलीयाले मेल्बोर्नमा प्रदर्शन गर्न लागेको हो।

‘शत्रु गते’ मा हरिवंश आचार्यको कथा रहेको छ भने पटकथा निर्देशक प्रदीप भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसँग मिलेर तयार गरेका छन् । यस चलचीत्रलाई दिर्घ गुरुङले छायांकन गरेका हुन् भने सम्पादन मित्र गुरुङले गरेका हुन् ।

शत्रुगतेमा दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् । पल शाह, आँचल शर्मा, दीपकराज गिरी, दीपाश्री निरौला, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, प्रियंका कार्की, राजाराम पौडेल, मदनकृष्ण श्रेष्ठ, बसुन्धरा भुषाल, रमेश रञ्जन, शिवहरी पौडेललगायतका कलाकारको अभिनय देख्न पाईन्छ।

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

मेल्बर्न निवासी विश्व गौडेलको अर्को बेजोड प्रस्तुती मुनाको चर्चा बजारमा

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349