eNepal

कुलमान घिसीङ वर्षको सर्वश्रेष्ठ सिइओ अवार्डबाट सम्मानित

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ‘वर्षको सर्वश्रेष्ठ सिइओ’ अवार्डबाट सम्मानित भएका छन् । अनिल शाह, कामिनी राजभण्डारी, चन्द्र ढकाल र विश्वास ढकाललाई पछि पार्दै उनी सम्मानित भएका हुन् ।

जनताबाट प्राप्त एसएमएसका आधारमा उनलाई सर्वश्रेष्ठ सिइओ छनोट गरिएको हो । सिइओ क्लबले बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरेर घिसिङलाई अवार्ड प्रदान गरेको छ । सर्वश्रेष्ठ सिइओसँगै उनले ‘बेष्ट सिइओ अफ पब्लिक सेक्टर’ र सर्वाधिक लोकप्रिय सिइओ अवार्ड पनि पाएका छन् । विद्युतको माग र आपूर्तिको कुशल व्यवस्थापनका लागि उनलाई सम्मान गरिएको हो ।

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal