eNepal

प्रधानमन्त्री लगाएत गृहमन्त्री र बँगलादेशी राजदुत पनि पुगे विमानस्थल

विमान दुर्घटनाको अबस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली पनि विमानस्थलमा पुगेका छन् ।चालक दलका ४ सदस्यसहित ७१ जना सवार युएस बंगलाको एयर क्राफ्ट सोमबार दिउँसो अवतरणका क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको थियो ।

विमान दुर्घटनावारे जानकारी दिन गृहमन्त्री रामबहादुर थापा बादल विमानस्थप पुगेका छन् ।उनीसँगै उद्योगमन्त्री मात्रिका यादव पनि गएका छन् ।

काठमाडौँः युएस बंगला विमान दुर्घटनामा परेपछिको अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विमानस्थल पुगेका छन् ।उनी केही बेरअघि त्रिभुवन विमानस्थलस्थित घटनास्थलमा पुगेका हुन् । यसअघि गृहमन्त्री रामबहादुर थापा पनि विमानस्थल पुगेर अवस्थाको जानकारी लिएका थिए ।

त्यसैगरी नेपालका लागि बंगलादेशी राजदूत पनि घटनास्थल पुगेकी छन् । आफ्नो देशका धेरै यात्रु सवार विमान दुर्घटनामा परेपछि उनी भावविह्वल अवस्थामा विमानस्थल पुगेकी हुन् ।

Related posts

Mastercard Gambling Enterprises: An Overview to Playing Online

अविलास

Beste Mastercard Online Gambling Establishments: An Informative Overview

अविलास

Best Skrill and Neteller Casinos: A Comprehensive Guide

अविलास

Leading Gambling Establishments that Approve Neteller

अविलास

Online Live Roulette Bonus: A Comprehensive Overview

अविलास

Understanding Online Casino Bonuses

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349