eNepal

प्रधानमन्त्री लगाएत गृहमन्त्री र बँगलादेशी राजदुत पनि पुगे विमानस्थल

विमान दुर्घटनाको अबस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली पनि विमानस्थलमा पुगेका छन् ।चालक दलका ४ सदस्यसहित ७१ जना सवार युएस बंगलाको एयर क्राफ्ट सोमबार दिउँसो अवतरणका क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको थियो ।

विमान दुर्घटनावारे जानकारी दिन गृहमन्त्री रामबहादुर थापा बादल विमानस्थप पुगेका छन् ।उनीसँगै उद्योगमन्त्री मात्रिका यादव पनि गएका छन् ।

काठमाडौँः युएस बंगला विमान दुर्घटनामा परेपछिको अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विमानस्थल पुगेका छन् ।उनी केही बेरअघि त्रिभुवन विमानस्थलस्थित घटनास्थलमा पुगेका हुन् । यसअघि गृहमन्त्री रामबहादुर थापा पनि विमानस्थल पुगेर अवस्थाको जानकारी लिएका थिए ।

त्यसैगरी नेपालका लागि बंगलादेशी राजदूत पनि घटनास्थल पुगेकी छन् । आफ्नो देशका धेरै यात्रु सवार विमान दुर्घटनामा परेपछि उनी भावविह्वल अवस्थामा विमानस्थल पुगेकी हुन् ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349