eNepal

मोबाइलमा तास खेल्नेलाई समेत कारबाही हुन्छ : एसपी सिंह

कास्की प्रहरी प्रमुख एसपी अशोक सिंहले अब मोबाइल शैलीमा तास खेल्नेलाई समेत कारबाही गर्ने बताएका छन् ।सामजिक संजाल देखि हरेक मानिसको मोबाइलमा मिल्ने तास अबप्रहरीले धमाधम कारबाही गर्न थालेपछि केहि व्यक्तिहरुले तास खेल्ने शैली परिबर्तन गरी मोबाइल शैलीमा खेल्ने गरेको सुन्नमा आएकोले अब त्यस्ता व्यक्तिलाई समेत कारबाही गर्ने सिंहले बताएका हुन् ।‘हामीले जुवा तास बिरुद्धको अभियान चलाएपछि मानिसहरुले संगठित रुपमा जुवा तास खेल्न छाडेका छन्,

’ उनले भने – ‘केहि व्यक्तिहरु प्रहरीको पहुँच छलेर गाउँतिर गएर (मोबाइल शैलीमा) खेल्न थालेको भन्ने सुन्नमा आएको छ अब हामी उनीहरुलाई समेत समात्छौ,’ ।

कास्कीलाई लागुऔषध जुवातास तथा अपराध मुक्त जिल्ला बनाउने तर्फ प्रहरी अग्रसर रहेको बताउदै सिंहले सो कार्यका लागी आफुले कुनै कसर बाकि नराख्ने दाबी गरेका छन् ।

Related posts

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

Manoj Poudyal

चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349