eNepal

बिदेशमा दुख गरेर कमाएर पैसा श्रीमतीले मोजमस्तीमा उडाएको थाहा पाए पछि श्रीमतीको हत्या

बिदेशमा दुख गरेर कमाएर घरमा पठाएको पैसा श्रीमतीले मोजमस्तीमा उडाएको देखेपछि श्रीमानलाई कस्तो हुन्छ ? यसको डरलाग्दो रुप आज बिहान सिन्धुलीको हत्पतेका देखिएको छ । आफूले विदेशमा कमाएको पैसा मोजमस्तीमा सकेको भन्दै सिन्धुलीमा एक युवाले आफ्नै श्रीमतीको हत्या गरेका छन्

आफुले बिदेशबाट कमाई पठाएको पैसा मोजमस्तिमा सकेको भन्दै सिन्धुलीको हत्पते गाविस–९ घाटगाँउका रामस्वरुप दनुवारले आइतवार विहान १० बजेतिर आफ्नै श्रीमती छाउनी दनुवारको हत्या गरि हतियार सहित प्रहरीसामु आत्मासमर्पर्ण गरेका छन् ।

काठमाडौं डेली रामस्वरुपले ३२ बर्षिय छाउनीको घाँटीमा खुकुरी प्रहार गर्दा टाउको र शरिरको भाग छुट्टिएर दुई टुक्रा भएको छ । रामस्वरुप बिदेशबाट चार/पाँच दिनअघि मात्रै घर आएका स्थानीय बासिन्दाले बताएका छन् ।

छाउनीको हत्यापछि रामस्वरुप मैले यही खुकुरीले श्रीमतीको हत्या गरि भन्दै ईलाका प्रहरी कार्यालय डकाहा पुगेका कार्यालयका प्रहरी निरिक्षक कुलवीर चन्दले जानकारी दिए ।

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal