चर्चित “रियालिटी सो”, ‘नेपाल आइडल’ बाट सांगीतिक क्षत्रमा एउटा छुट्टै स्थान ओगट्न सफल , निशान भट्टराईको दोस्रो गजल गित सार्वजनिक भएको छ | निशान भट्टराईको अवाजमा रेकर्ड गरिएको “कोरेर मिठा भावहरु” बोलको उक्त गजल गितका सब्दहरु निरु त्रिपाठी (देव ललिता) द्वारा रचना गरिएका हुन् |
बिपी वाग्लेले संगीत भर्नुभएको यस गितलाई नबिन भट्टले निर्देशन गर्नुभएको छ | गितमा चर्चित रंगमंचकर्मी राजन खतिवडा संगसंगै निरु त्रिपाठी स्वोयमको अभिनय रहेको छ |
भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस;