अन्तरास्ट्रिय रियालीटी शो नेपाल आईडलका लोकप्रीय गायक निशान भट्टाराईको पहिलो गीत बजारमा आएको छ।
नेपाल आइडलको स्टेजबाट दर्शकको मन जित्न सफल निशान भट्टाराईको आफ्नै छायाँसँग पनि’ बोलको गीतमार्फत निशानको कला र गला पहिलो पटक देखिएको हो । उनको नयाँ गीतको पर्खाइमा रहेका करोडौँ फ्यानका लागि निशानको गीतसँगै भिडियो पनि सार्वजनिक गरिएको छ।
सिड्नीमा बसोबास गर्ने प्रदीप चाँपागाईको शव्द आनन्द राईको सङ्गीत छ भने गोबिन्द रसाईलीले एरेन्ज रहेको छ।