eNepal

गुडिरहेको कार भित्रै यस्तो अनैतिक कार्य- हेर्ने,सुन्ने सबै चकित….

यूपीको उन्नाव जिल्लाको अहम्वादको एक युवतीको सामुहिक बलात्कार भएको खबर बाहीर आएको छ |लखनौ कानपुर हाइवेमा पाच जनाको समुहले एक युवतीको सामुहिक बलात्कार गरेका छन् |बलात्कार पछी युवतीलाई आरटिओ अफिसको अगाडी फालिरखेर ति युवकहरु फरार भएका थिए | जब पिडित युवतीले प्रहरी कहाँ उजुरी गरिन त्यसपछि घटना बाहिर आएको थियो |

पिडित महिलाले प्रहरीलाई बताए अनुसार हमिरपुर हिडेकी उक्त युवतीको बलात्कारको सिकार बन्नु परेको थियो | हमिरपुर जाने रेलको पर्खाईमा रहेकी बेला दुइ जना चिनेको युवक आए र कारमा उनलाई पुर्याईदिने भन्दै उनीहरुको कारमा बसाए उक्त कारमा पहिलेनै तिन युवक बसेका थिए | ति युवकहरुले नचाइदो हर्कत गरेपछि युवतीलाई आफुलाई बचाउन खोज्दा उल्टै हात बाधेर मारपिट गरी पालैले कारभित्रै बलात्कार गरी सडक छेउमा फालिराखेर फरार भएका थिए | यति बेला पिडित महिला अस्पतालमा छिन भने बलात्कारी युवकहरु फरार छन् |

भिडियो हेर्नुहोस्

Related posts

यी राशि हुने युवती हुन्छन् भाग्यशाली, पाउँछन् धनि र बुद्धिमान श्रीमान्

Ujjwal Khanal

सामाजिक सन्जालमा चर्चा पाएका यी तीन राउतहरु

enepal

४८ वर्षअघि हतियारसहित कालापानी पुगेका सिपाहीको कथा

enepal

को सेलिब्रेटी- पूर्वराजा ज्ञानेन्द्र कि केकी-रिमा ?

enepal

अस्ट्रेलीयामा नेपाली राजनिती र समाजसेवीको धङ्धङीले श्रीमतीहरु हैरान

Manoj Poudyal

सलमानको ‘रेस ३’ नहेर्न आमिरलाई फ्यानहरुको यस्तो सुझाव

enepal