eNepal

भिक्टोरीयामा भोली ठुलो हावा हुरी आउने पुर्व अनुमान

भिक्टोरीया बासीहरुमा यो सुचना प्रेसीत गरिन्छ कि भोली मङ्लबारको दिन भयानक हावा हुरी आउने पुर्व सुचना भिक्टोरीया मौसम तथा जल बायुले जनाएको छ। तसर्थ सकेसम्म समुन्द्र तटमा नजान हुन अनुरोध गर्दछौ।हावाको बेग १०० देखी ११० कि.मी प्रती घण्टा र तापक्रम ० डिग्री हुने अनुमान गरिएकोले भिक्टोरीया बासी बिशेस गरेर बृद बा आमा अनि बाल बच्चाहरुलाई घरबाट बाहिर ननिस्कन आग्रह गरिन्छ। घटना घट्नु भन्दा समयमा नै सजग हुनु हाम्रो दायीत्व हो। यो सुचना सम्पुर्ण नेपाली समुदायको लागि प्रेसीत गरीएको जानकारी गराउँदछौं ।

Related posts

Blackjack Online For Money – Where to Gambling Online For Money?

अविलास

The Ultimate Guide to Free Live Roulette: Play and Win Without Investing a Dime

अविलास

The Rise of Bitcoin in the Casino Market

अविलास

FreeCell Klondike Solitaire

अविलास

How to Find Online Casino List For Real Money Games

अविलास

Comprehending High Blood Pressure: Reasons, Symptoms, and Avoidance

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349