मेल्बोर्न निबासी विक्की श्रेष्ठको स्वर, शब्द र सङ्गीत रहेको तिम्रै लागिको म्युजिक भिडीयो नेपाली साङ्गीतिक आकाशमा यसै हप्ता निस्कीएको छ। ।दिबेश मुल्मी र बिशेष पाण्डेको एरेन्ज रहेको गीतमा स्वयं विक्की श्रेष्ठको अभिनय देख्न सकिन्छ।उनलाई दिएकी छन् रुसा कर्माचार्यले।
जिवन रसाईलीले छायाँकन, सम्पादन र निर्देशन गरिएको तिम्रै लागि मेल्बोर्नमा खिचीएको हो भने पोस्ट प्रोडक्सनको काम गोल्डेन कङ्गारु फ्लिमले गरेको हो। मायाँ प्रेम अनि मिलन र बिछोड त्यसपछि आउने पुराना यादलाई उजागढ गरिएको गीतले पक्कै पनि नेपाली सङ्गीतका दर्शक श्रोताको मन जित्ने छ।